१६ असार २०८३, मंगलबार

कांग्रेस–माओवादीले तालमेल गरेको हेटौडा उपमहानगरपालिकामा एमालेको अग्रता

कात्तिक २०, २०७४
कांग्रेस–माओवादीले तालमेल गरेको हेटौडा उपमहानगरपालिकामा एमालेको अग्रता

हेटौंडा, ६ जेठ– हेटौंडा उपमहानगरपालिकामा एमालेले अग्रता बनाएको छ ।

एमालेका उम्मेदवारले ११ हजार ४ सय ७७ मत पाउँदा कांग्रेसका उम्मेदवारले ११ हजार ७५ मत पाएका छन् । त्यस्तै उपमेयरमा पनि एमालेले अग्रता बनाएको छ ।

उपमेयरमा एमालेले ११ हजार ५१४ मत पाएको छ भने माओवादी केन्द्रले ७ हजार ९७२ मत पाएको छ ।

हटौंडा उपमहानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्