
काभ्रे, ६ जेठ– काभ्रेको नमोबुद्ध नगरपालिकामा एमालेका उम्मेदवारले जीत हात पारेका छन् ।
मेयरमा एमालेका टिपी शर्मा विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।
मेयरमा शर्माले ५ हजार ३ सय ४६ मत पाए भने उपमेयर तामाङले ५१४७ मत पाइन् ।