१२ साउन २०८३, मंगलबार

नुवाकोटको बेलकोटगढी नगरपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
नुवाकोटको बेलकोटगढी नगरपालिकामा एमाले विजयी

नुवाकोट, ६ जेठ– नुवाकोट जिल्लाको बेलकोटगढी नगरपाालिकाको मेयर पदमा एमालेले जित हात पारेको छ ।

मेयरका उम्मेदवार राजेन्द्ररमण खनालले ६ हजार ६ सय ४३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी जगबहादुर गुरुङले ६ हजार ३ सय ५१ मत पाए ।

उपमेयरमा भने माओवादी केन्द्रकी कविता ढुंगाना ६ हजार ६ सय ६६ मत ल्याइन् । उपमेयरमा एमालेकी रुपा सापकोटाले ६ हजार ४ सय ६० मत पाइन् ।

salt training

कमेन्ट गर्नुहोस्