०९ असार २०८३, मंगलबार

काठमाडौं महानगरको राती ९ः १५ को मतपरिणाम, कसको कति मत ?

कात्तिक २०, २०७४
काठमाडौं महानगरको राती ९ः १५ को  मतपरिणाम, कसको कति मत ?

काठमाडौं, ६ जेठ– काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । ktm

पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले १९९४६  मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १३८११ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेको विवेकशीलकी रञ्जु दर्शनाले ७९६८  मत पाएकी छिन् भने साझा पार्टीका उम्मेदवार किशोर थापाले ५९४८  मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवारले २२७४  मत पाएका छन् । 

उपमेयरमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । उसले १७९५७  मत पाएको छ भने राप्रपाले ११४५०  पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्