१२ असार २०८३, शुक्रबार

तारकेश्वरमा एमाले विजयी

कात्तिक २०, २०७४
तारकेश्वरमा एमाले विजयी

काठमाडौँ, ६ जेठ - काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।UML Flag

एमालेका उम्मेदवार रामेश्वर बोहोरा नौ हजार ३२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीराम थापाले सात हजार ७५७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपप्रमुखमा एमालेकै भानु डोटेल नौ हजार ७४६ मतका साथ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गीता न्यौपाने अर्यालले छ हजार ६०२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्