२८ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव

फागुन ११, २०७७
प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव

सर्वोच्च अदालतको फैसलासँगै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाएका छन् । सर्वोच्च अदालतले ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन आज बदर गरिदिएको थियो ।

अदालतले विघटन बदर गरेपछि मुख्यमन्त्री राउतले सर्वोच्च अदालतको निर्णयलाई स्वागत पनि गरेका छन् ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला सुनाएसँगै मुख्यमन्त्री राउतले अदालतले संविधानको रक्षा गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्