२८ असार २०८३, आइतबार

ललितपुर महानगरमा कांग्रेसका महर्जन २ हजार मतले अगाडि

कात्तिक २०, २०७४
ललितपुर महानगरमा कांग्रेसका महर्जन २ हजार मतले अगाडि

काठमाडौं, ७ जेठ –ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले झण्डै २ हजार मतले अग्रता कायम गरेका छन् । महानगरपालिकाबाट कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले १७ हजार १ सय ७१ मतले अग्रता लिएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५ हजार ४ सय ७४ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्