१२ साउन २०८३, मंगलबार

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली पुगे शितलनिवास

फागुन १३, २०७७
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली पुगे शितलनिवास

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

बिहीवार साँझ ओली शितलनिवास पुगेका हुन् ।

प्रतिनिधि सभा पुनःस्थापनापछि देखिएको राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

पुनःस्थापनापछि प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको यो पहिलो भेटघाट हो ।

१३ दिनभित्र बैठक बस्नुपर्ने परमादेशसहित सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्