२४ जेठ २०८३, आइतबार

लेडी गागाको कुकुर भेट्टाउनेलाई साढे ५० लाख डलर

फागुन १४, २०७७
लेडी गागाको कुकुर भेट्टाउनेलाई साढे ५० लाख डलर

चर्चित हलिउड गायिका लेडी गागाले आफ्ना २ वटा कुकुरहरू भेट्टाउनेलाई साढे ५० लाख डलर दिने घोषणा गरेकी छन् । 

उनले आफ्ना २ वटा कुकुरहरू ​'कोजी' र गौस्तभ' चोरी भएपछि भेट्टाउनेलाई इनाम दिने भएकी हुन् ।

गोली लागेका व्यक्तिका अनुसार उनलाई अटोम्याटिक बन्दुकको प्रयोगले सुट गरी बुलडगहरू लिएर सेतो सेडानमा भागेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्