०२ असार २०८३, मंगलबार

बर्दियामा सेन्सई ब्राण्डको ६५ इन्च ४के यूएचडी एन्ड्रोइड टेलिभिनज सार्वजनिक

फागुन १४, २०७७
बर्दियामा सेन्सई ब्राण्डको ६५ इन्च ४के यूएचडी एन्ड्रोइड टेलिभिनज सार्वजनिक

चौधरी ग्रुप अन्गर्तत सि.जी. इ.ओ.एल.ले बर्दियामा सेन्सई ब्राण्डको ६५ इच्नको फोरके युयचडि एन्रोईड टि.भी. सार्वजनिक गरेको छ ।

फोरके युयचडिमा रहेको उक्त टि.भी. एन्रोईड प्ल्याटफर्म अन्र्तगत रहेको छ । ब्राईट प्यानल, मिराकाष्ट तथा वाईफाई जस्ता विशेषता युक्त टि.भी.मा २ वर्षको वारेण्टी रहेको छ । 

ग्रुपले सेन्सई ब्राण्ड सन् २०१६ मा उत्पादन गरि विक्री वितरण गर्न थालेको हो । 

सुरुवातमा नर्मल टि.भी.बाट नेपाली बजारमा विक्री वितरण थालेको ब्राण्डले आजको दिनमा आएर टि.भी.(नर्मल, स्मार्ट, युयचडि) अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर, रेफ्रिजेरेटरहरु आफ्नो प्रोडक्ट बास्केट बनाउन सफल भएको ग्रुपले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्