०४ असार २०८३, बिहीबार

फागुन २८ मा दलित पत्रकार सङ्घको महाधिवेशन

फागुन १६, २०७७
फागुन २८ मा दलित पत्रकार सङ्घको महाधिवेशन

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।
सङ्घमा देशभरका दुई हजारभन्दा बढी दलित समुदायका पत्रकार आवद्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्