१० असार २०८३, बुधबार

भूमिगत जल रिचार्ज प्रणाली परियोजना हस्तान्तरण

फागुन १६, २०७७
भूमिगत जल रिचार्ज प्रणाली परियोजना हस्तान्तरण

एकीकृत शहरी विकास केन्द्रले राजदल गण, लगनखेल ब्यारेक हाताभित्र मंसिर १७ गतेबाट निर्माण कार्य शुरु गरेको भूमिगत जल रिचार्ज प्रणाली परियोजना आइतबार हस्तान्तरण गरेको छ ।

लगनखेल व्यारेक र वरपरको इलाकामा सुख्खा याममा पानीको तीव्र अभाव भइरहेको परिस्थितिलाई न्यूनीकरण गर्ने हेतुले उक्त गणको सहकार्यमा व्यारेक हाता भित्र उक्त निर्माण गरिएको हो ।

 योजना अन्तर्गत लगनखेल व्यारेक हातामा ५१ वटा Recharge Pit, ५१ वटा  Filtration Chamber, ३ वटा Desilting Chamber, २५० मिटर Water Drainage System र १ वटा Rain Garden निर्माण गरिएको सेनाले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्