१९ असार २०८३, शुक्रबार

धेरै दिनपछि इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा हरियो बत्ती, १२ बज्दा १२ अंकले बढ्यो

फागुन १७, २०७७
धेरै दिनपछि इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा हरियो बत्ती, १२ बज्दा १२ अंकले बढ्यो

निरन्तरको गिरावटपछि नेपाल इन्फ्रास्ट्रक्टर बैंक लिमिटेङको शेयर मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमवार कारोवार शुरू भएको एक घण्टापछि १२ बजेको अवस्थामा निफ्राको शेयर १२ अंकले बढेर ५२० मा पुगेको हो ।

कारोबार जारी रहेकाले बढ्ने र घट्ने क्रम भने जारी नै छ ।

३४० मा दोस्रो बजारमा कारोबार शुरू भएको निफ्राको शेयर ७ सय नाघेर आइतवार ५ सय ८ मा झरेको थियो ।

हेर्नुहोस्, मध्याह्न १२ बजेको अवस्था :

salt training

कमेन्ट गर्नुहोस्