२३ जेठ २०८३, शनिबार

कुन जिल्लामा कसले कति जिते ?

कात्तिक २०, २०७४
कुन जिल्लामा कसले कति जिते ?
काठमाडौँ, ८ जेठ -
प्रदेश ३

काठमाडौंः एमाले ४, कांग्रेस ४, माओवादी शून्य, (महानगरसहित तीन नगरपालिकाको नतिजा आउन बाँकी) काभ्रेः कांग्रेस ४, एमाले ७ (५ नगरपालिका, २ गाउँपालिका), माओवादी २ चितवनः एमाले ४, कांग्रेस १, माओवादी १ (एक तहको नतिजा आउन बाँकी) दोलखाः कांग्रेस २, एमाले ६, एकको नतिजा आउन बाँकी धादिङः एमाले ८, कांग्रेस ३, माओवादी १, राप्रपा १ नुवाकोटः कांग्रेस ७, एमाले ३, माओवादी २ भक्तपुरः नेमकिपा १, एमाले १ (दुईको नतिजा
आउन बाँकी) मकवानपुरः एमाले ५, कांग्रेस २, माओवादी २, (हेटौँडा उपमहानगरपालिकाको नतिजा आउन बाँकी) रसुवाः कांग्रेस २, एमाले २, नयाँ शक्ति १, माओवादी शून्य रामेछापः एमाले ५, माओवादी २, कांग्रेस १ ललितपुरः कांग्रेस २, एमाले २, माओवादी १ (ललितपुर महानगरपालिका नतिजा आउन बाँकी)
सिन्धुपाल्चोकः एमाले ७, कांग्रेस २, माओवादी २ (एक तहको नतिजा आउन बाँकी) सिन्धुलीः एमाले ३, माओवादी ३, कांग्रेस ३uml-election

प्रदेश ४

कास्कीः एमाले ३, कांग्रेस १, एकको नतिजा आउन बाँकी
गोरखाः कांग्रेस ९, माओवादी २, एमाले र नयाँ शक्ति शून्य
तनहुँः कांग्रेस ६, एमाले ३, माओवादी केन्द्र १ पर्वतः एमाले ४, कांग्रेस ३, माओवादी शून्य मनाङ ः कांग्रेस २, एमाले २, माओवादी शून्य मुस्ताङः कांग्रेस ३, एमाले १, स्वतन्त्र १, माओवादी शून्य
म्याग्दीः कांग्रेस ४, एमाले २, माओवादी शून्य स्याङ्ज : एमाले ७, कांग्रेस ४, माओवादी शून्य लमजुङः एमाले ५, कांग्रेस २, माओवादी १ बाग्लुङ : कांग्रेस ४, एमाले ४, राष्ट्रिय जनमोर्चा १, माओवादी १
नवलपरासीः कांग्रेस ६, एमाले २, माओवादी शून्य

प्रदेश ६

कालिकोटः माओवादी ५, कांग्रेस १, एमाले ३ जाजरकोटः एमाले ३, कांग्रेस २, माओवादी २ जुम्लाः कांग्रेस ४, माओवादी ३, एमाले १
डोल्पाः एमाले ४, माओवादी २, स्वतन्त्र २ दैलेखः एमाले ७, कांग्रेस ४, माओवादी शून्य मुगु : कांग्रेस ३, एमाले १, माओवादी शून्य रुकुमः माओवादी ६, कांग्रेस र एमाले शून्य सल्यानः एमाले ४, कांग्रेस ३, माओवादी ३ सुर्खेतः कांग्रेस ६, एमाले ३, माओवादी शून्य हुम्लाः माओवादी ५, कांग्रेस १, एमाले १
-नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्