०६ असार २०८३, शनिबार

वामदेव गौतम भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

फागुन २१, २०७७
वामदेव गौतम भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न शुक्रबार साँझ भैँसेपाटीस्थित निवास पुगेका छन् ।
घरमै लडेर सामान्य चोट लागेर आरामरत उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन भन्दै ओली भैँसेपाटीस्थित निवास पुगेका हुन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओली कमरेड वामदेव गौतमको स्वास्थ्य स्थिति बुझ्न उहाँको निवास भैंसेपाटी पुग्नुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्