१२ असार २०८३, शुक्रबार

सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुुद्दा

फागुन २१, २०७७
सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सुखवा वितरण केन्द्रअन्तर्गत ढल्केबर नोलाइट धनुषामा कार्यरत सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको छ ।

 सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोगमा प्राधिकरणका सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्यरत  नवलकिशोर राउत र मनोहर महतोले घुस मागेको अभियोग लागेको छ ।

    आयोगले उनीहरुविरुद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्