![भाइरल भयो सनी लियोनीको यो भिडियो [भिडियो सहित]](https://lktcdn2.prixacdn.net/media/sunny-leone759_lybMZ65LNw.jpg)
बलिउडकी बोल्ड अभिनेत्री सनी लियोनी सधैंजसो सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।
उनी कहिले ग्लामरश लुक्स त कहिले भिडियोका कारण चर्चामा आइरहन्छिन् । उनले हालै एक भिडियो सार्वजनिक गरेकी छन् ।
जसमा उनले केरलको एक तालको बीच भागमा रहेको देखिन्छिन् । उनले केरलमा रियलिटी शोको शुटिङ गरिरहेकी छन् । सो भिडियो यसैको हो ।
उनको यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । भिडियो शेयर गरेको २३ घन्टा भएको छ । एक दिनमा नै यसले १९ लाख ८४ हजारभन्दा बढी भ्युज पाएको छ ।