११ असार २०८३, बिहीबार

धनगढीको फर्निचर उद्योगमा भीषण आगलागी

फागुन २२, २०७७
धनगढीको फर्निचर उद्योगमा भीषण आगलागी

कैलालीको धनगढी उपहानगरपालिका–४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्नमा फर्निचर पसलमा शनिवार भीषण आगलागी भएको छ ।

आगलागीपछि फर्निचर पसलबाट धुँवाको ठूलो मुस्लो उडेको थियो । आगलागीबाट पसलमा रहेका सबै सामान नष्ट भएका छन् ।

आगो नियन्त्रणमा लिने प्रयास भएपनि सफल हुन सकिरहेको छैन । समयमै दमकल समेत नआएकाले क्षति बढी भएको स्थानीयले जनाएका छन् ।

आगलागीबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्