२४ जेठ २०८३, आइतबार

रेखाको तर्क : रञ्जुले जितेको हुने, रेणुले हार्नुपर्ने ?

कात्तिक २०, २०७४
रेखाको तर्क : रञ्जुले जितेको हुने, रेणुले हार्नुपर्ने ?
काठमाडौं, ८ जेठ – अभिनेत्री रेखा थापा पछिल्लो समय चलचित्रको भन्दा राजनैतिक टिप्पणीमा अग्रसर बन्न थालेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चितवनमा रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्न चाहने र काठमाडौंमा रञ्जु दर्शनाले कम मत ल्याउँदा पनि जितेको भनेर जनताले मूल्यांकन गर्दा आफूलाई अन्यायको महसुस भएको टिप्पणी गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘सामाजिक सञ्जालमा रेणुलाई जुन रुपमा लखेट्न खोजिएको छ, त्यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम होइन ।’

दुवै नारीले जित्नुपर्ने भन्दै उनले रञ्जुलाई खेद्न नहुने बताएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्