२९ जेठ २०८३, शुक्रबार

इजरायल जान लिइएको परीक्षाको नतिजा सार्वजनिक, तपाईको नाम निस्क्यो ?

कात्तिक २०, २०७४
इजरायल जान लिइएको परीक्षाको नतिजा सार्वजनिक, तपाईको नाम निस्क्यो ?

काठमाडौं, ८ जेठ– दोस्रो चरणको कार्यक्रमअन्तर्गत केयर गिभरका लागि इजरायल जाने नेपाली कामदारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार विभागले केयरगिभरका लागि भाषा परीक्षा दिएर उत्तिर्ण भएकाका ६० जनाको नाम प्रकारिशत गरेको हो ।

अन्तिम नामावलीमा नाम समावेश भएका ६० जनाको अब स्वास्थ्य परीक्षण हुने छ । स्वास्थ्य परीक्षणमा सफल हुनेहरु तत्काल इजरायल जान पाउने छन् ।

भाषा परीक्षामा पास भएका ६० जनाको अन्तिम नामावालीः




salt training

कमेन्ट गर्नुहोस्