३२ असार २०८३, बिहीबार

भारतीय चलचित्रमा सेक्युरिटी गार्ड बने ‘तक्मे बुढा’

कात्तिक २०, २०७४
भारतीय चलचित्रमा सेक्युरिटी गार्ड बने ‘तक्मे बुढा’

काठमाडौं, ८ जेठ– हाँस्य टेलिसृङ्खला ‘मेरी बास्सै’बाट ‘तक्मे बुढा’को नामले चर्चित बनेका अभिनेता विल्सन विक्रम राई भारतीय चलचित्रमा सेक्युरिटी गार्डको भूमिकामा देखा परेका छन् ।

भारतीय चलचित्रमा अभिनय गर्ने भनेर चर्चा कमाएका विल्सनले उक्त चलचित्रमा रामै्र स्थान पाएको देखिन्छ । चलचित्र ‘बोरिभाली का ब्रुस ली’को टिजर रिलिज भएको छ । जसमा विल्समलाई मूख्य रुपमा फिचर गरिएको छ ।

चलचित्रमा विल्सनले भारतीय अभिनेत्री आयशा टायिकासँग पर्दा शेयर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्