०५ असार २०८३, शुक्रबार

कोरोनाका १ सय ४ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९ सय ११

फागुन २६, २०७७
कोरोनाका १ सय ४ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९ सय ११

नेपालमा कोरोनाभाइरस कोभिड- १९ का १ सय ४ संक्रमित थपिएका छन् ।

यससँगै संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

पछिल्लो २४ घण्टामा ६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७१ हजार ५० पुगेको छ ।

९ सय ११ सक्रिय संक्रमित छन् । मृतकको संख्या ३ हजार १२ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्