०७ असार २०८३, आइतबार

काठमाडौं महानगरको मतगणनाः अहिलेसम्म कति ल्याए विद्यासुन्दरले भोट ?

कात्तिक २०, २०७४
काठमाडौं महानगरको मतगणनाः अहिलेसम्म कति ल्याए विद्यासुन्दरले भोट ?
काठमाडौं, ८ जेठ— काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।
ताजा अवस्थामा मेयरमाktm-ele
एमालेका विद्यासुन्दर शाक्य—३३२२१

नेपाली कांग्रेसका राजुराज जोशी — २३८०४

विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना — १२८१२

साझा पार्टीका किशोर थापा — ९६६२

माओवादी केन्द्रका सर्वोत्तम डंगोल — ३६६३
यस्तै उपमेयरमा


नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ — २९७२०

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — १८०९५

साझा पार्टीका निरुपमा यादव — ६०६३

माओवादी केन्द्रका सुशीला पौडेल — ४७२०

कमेन्ट गर्नुहोस्