२५ जेठ २०८३, सोमबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

फागुन २७, २०७७
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

बिहीवारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकन डलर एकको खरिद दर ११६ रुपैयाँ ३६ पैसा र बिक्री दर ११६ रुपैयाँ ९६ पैसा तोकेको छ । 

यस्तै यूरोपियन यूरो एक को नेपालमा खरिद दर १ सय ३८ रुपैयाँ ४३ पैसा  र बिक्री दर १ सय ३९ रुपैयाँ १४ पैसा कायम भएको छ । 

यस्तो छ आजको विदेशी विनिमय दर

salt training

कमेन्ट गर्नुहोस्