१० असार २०८३, बुधबार

भरतपुर महानगरमा कति—कति आयो देबी र रेणुको मत ?

कात्तिक २०, २०७४
भरतपुर महानगरमा कति—कति आयो देबी र रेणुको मत ?
काठमाडौं, ८ जेठ— चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । ताजा अवस्थामा मेयरमा एमालेका देवी ज्ञवालीको अग्रता कायमै रहेको छ ।Bharatpur,,,-Mayer_3

मेयरमा
एमालेका देवी ज्ञवाली — २३२८० मत

माओवादी केन्द्रका रेणु दाहाल — २०३७८ मत

उपमेयरमा

नेपाली कांग्रेसका पार्वती शाह — २३३९६ मत

एमालेका दिव्य आचार्य — २०७७१ मत

salt training

कमेन्ट गर्नुहोस्