काठमाडौं, ८ जेठ— चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । ताजा अवस्थामा मेयरमा एमालेका देवी ज्ञवालीको अग्रता कायमै रहेको छ ।

मेयरमा
एमालेका देवी ज्ञवाली — २३२८० मत
माओवादी केन्द्रका रेणु दाहाल — २०३७८ मत
उपमेयरमा
नेपाली कांग्रेसका पार्वती शाह — २३३९६ मत
एमालेका दिव्य आचार्य — २०७७१ मत