०१ असार २०८३, सोमबार

महिला सैनिकमाथी यौन दुर्व्यवहार गर्ने जर्नेल कार्की बर्खास्त

फागुन २८, २०७७
महिला सैनिकमाथी यौन दुर्व्यवहार गर्ने जर्नेल कार्की बर्खास्त

नेपाली सेनाले यौन दुव्र्यवहार गरेको अभियोगमा सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्कीलाई बर्खास्त गरेको छ ।

सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई आफ्नै मातहत कार्यरत महिला सैनिक माथी यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सेनाले जनाएको छ ।

कार्कीमाथी संयुक्त राष्ट्रसंघअन्र्तगत शान्ति स्थापनार्थ सुडानमा खटिंदा एक जना महिला अधिकृत(मेजर) लाई समेत यौन दुव्र्यवहार गरेको अनुसन्धानमा खुलेको थियो । घटनामा मुछिएका दुवै महिला सैनिकलाई पनि सेनाले बर्खास्त गरेको छ

salt training

कमेन्ट गर्नुहोस्