०५ साउन २०८३, मंगलबार

माओवादीमा नफर्किने टोपबहादुर रायमाझीको उद्घोष

फागुन २८, २०७७
माओवादीमा नफर्किने टोपबहादुर रायमाझीको उद्घोष

ऊर्जा,  जलस्रोत  तथा  सिँचाइमन्त्री  टोपबहादुर  रायमाझीले सांसद  पद  गएपनि आफू  माओवादी केन्द्रमा नफर्किने  बताएका छन् ।
 नेकपा  (एमाले )  कास्कीले   बिहीबार   पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन  गर्दै मन्त्री  रायमाझीले आफू  पद  र  प्रतिष्ठानका  लागि  नभई  विचार    र    सिद्धान्तको  राजनीतिमा लागेकाले  सांसद पद गएपनि फरक नपर्ने बताए । गोरखापत्रमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्