२४ जेठ २०८३, आइतबार

एमालेले ४६ नगरपालिका जित्दा माओवादी ९ ओटामै सीमित, कसले कति स्थान जिते ?

कात्तिक २०, २०७४
एमालेले ४६ नगरपालिका जित्दा  माओवादी ९ ओटामै सीमित, कसले कति स्थान जिते ?
काठमाडौं, ९ जेठ— नेकपा एमालेले पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार अहिलेसम्म ११९ स्थानीय तहमो जित हात पारेको छ । एमालेले ४६ नगरपालिका र ७३ गाउँपालिकामा जित हात पार्दै पहिलो स्थानमा रहेको हो ।election-final
यस्तै नेपाली कांग्रेसले २९ नगरपालिका र ७४ गाउँपालिकासहित १०३ स्थानमा जित हात पार्दा माओवादीले ९ नगरपालिका र ३७ गाउँपालिकासहित ४६ स्थानमा जित हासिल गरेको छ ।
यस्तै स्वतन्त्रले ३ गाउँपालिकामा जित हात पार्दा नेमकिपाले एक नगरपालिका जितेको छ । यस्तै नयाँ शक्ति, राप्रपा र जनमोर्चाले पनि एक—एक गाउँपालिका जितेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्