०१ असार २०८३, सोमबार

घट्यो सुनको मूल्य, कति छ आज ?

फागुन २८, २०७७
घट्यो सुनको मूल्य, कति छ आज ?

साताको कारोबारको अन्तिम दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । 

यसअघि बिहीबार छापावाल सुन तोलामा ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्