२९ जेठ २०८३, शुक्रबार

बिहानीपख देखिएको लमजुङ हिमाल [तस्वीर]

बिहानीपख देखिएको लमजुङ हिमाल [तस्वीर]

लमजुङ बेँसीशहर नगरपालिका– ८ जिल्ला अस्पताल परिसरबाट आइतबार बिहान देखिएको लमजुङ हिमाल ।

यस जिल्लाका विभिन्न स्थानबाट दर्जनौँ सुन्दर हिमाल हेर्नकै लागि पर्यटकहरु आउने गरेका छन् । तस्विर : रासस

salt training

कमेन्ट गर्नुहोस्