०९ असार २०८३, मंगलबार

‘यानीमाया सुनीमाया ...’ सार्वजनिक

‘यानीमाया सुनीमाया ...’ सार्वजनिक

गायक राजु परियार र शान्तिश्री परियारको स्वर रहेको लोक दोहोरी गीत ‘यानीमाया सुनीमाया ...’ सार्वजनिक भएको छ ।

राजेन्द्र खत्रीको शब्द रहेको गीतमा संगीत राजुले गरेका हुन् । गीतको भिडियोमा सुनिल क्षेत्री र सारिका केसीको अभिनय देख्न सकिन्छ ।

भिडियो सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । स्मिता स्नेहा इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको भिडियो म्याग्दी, बाग्लुङ र पर्बतका आसपासमा छायांकन भएको हो ।

दुर्गा पौडेलको छायांकन रहेको भिडियोमा नबिन घर्तीमगरको सम्पादन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्