०९ असार २०८३, मंगलबार

काठमाडौं महानगरमा एमालेको फराकिलो अग्रता, रञ्जुले ल्याइन् १४ हजार भोट

कात्तिक २०, २०७४
काठमाडौं महानगरमा एमालेको फराकिलो अग्रता, रञ्जुले ल्याइन् १४ हजार भोट
काठमाडौं, ९ जेठ - काठमाडौं महानगरपालिकाको मत गणनामा मेयर पदमा नेकपा एमालेले फराकिलो अग्रता कायमै गरेको छ । मुख्य प्रतिस्पर्धामा एमाले र कांग्रेस छन् । तर विवेकशील पार्टी र साझा पार्टीले चाहिँ लोकप्रीय मत ल्याउँदै पछाडी परेका छन् ।

एमालेका विद्यासुन्दर शाक्यले ३८ हजार २ सय ६६ मत ल्याएका छन् । कांग्रेसका राजुराज जोशीले २७ हजार तीन सय ४० मत ल्याएका छन् । विवेकशीलकी रञ्जु दर्शनाले १४ हजार दुई सय ५२ मत ल्याएकी छिन् भने साझाका किशोर थापाले १० हजार ७ सय ८६ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्