१० असार २०८३, बुधबार

वामदेव समूहको बैठक बस्दै

वामदेव समूहको बैठक बस्दै

नेकपा एकता अभियान चलाउँदै आएका एमाले नेता वामदेव गौतम पक्षको बैठक मंगलबार बस्दैछ । सो समूहको केन्द्रीय सम्पादन समितिको बैठक बल्खुमा रहेको एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

नेकपा विभाजित अवस्थामा पुगेपछि गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका थिए ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी एकतालाई कायम राख्न खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्