१५ असार २०८३, सोमबार

२४ हजार घूससहित शाखा अधिकृत जोशीलाई पक्राउ

२४ हजार घूससहित शाखा अधिकृत जोशीलाई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका अवस्थामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ ।

कार्यालय समयमा सेवाग्राहीबाट रु २४ हजारसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्