३१ असार २०८३, बुधबार

भाइरल भयो मन्दिरा बेदीको यो भिडियो (भिडियोसहित)

चैत ६, २०७७
भाइरल भयो मन्दिरा बेदीको यो भिडियो (भिडियोसहित)

बलिउड अभिनेत्री मन्दिरा बेदी फीटनेसका कारण सधैँ चर्चामा रहन्छिन् ।

उनले हालै एक भिडियो सार्वजनिक गरेकी छन् ।

बाथटव नजिकै वर्कआउट गरिरहेको उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

उनले बिकिनी ड्रेसमा वर्कआउट गरिरहेको भिडियोमा देख्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्