126 shares
बलिउड अभिनेत्री सारा अलि खान सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।
फोटो तथा भिडियो शेयर गरिरहने उनले हालै केही फोटो शेयर गरेकी छन् ।
उनले फोटोमा कसैलाई सुशील, व्यवहारिक, सँस्कारी केटी चाहिन्छ ? भन्दै प्रश्न गरेकी छन् ।
रोयल पहिरनमा खिचाइएको उनको तस्वीरलाई धेरैले रुचाएका छन् ।
View this post on Instagram A post shared by Sara Ali Khan (@saraalikhan95)
A post shared by Sara Ali Khan (@saraalikhan95)