पोखरा, १० जेठ – तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मद्धा दायर गरेकी छन् ।
एमाले उम्मेदवार दवाडीेले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्धामा उल्लेख गरेको खबर अन्नपुर्ण पोष्टमा छ ।
दवाडीलाई १ मतले पाराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।