२४ जेठ २०८३, आइतबार

शेयर बजारमा उल्लास : १० कम्पनीको मूल्यमा सर्किट

शेयर बजारमा उल्लास : १० कम्पनीको मूल्यमा सर्किट

 साताको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबारमा उत्साहप्रद बृद्धि देखिएको छ ।

समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५७.५१ अंकले बढेको छ भने कारोबार ४ अर्ब ४१ करोड बराबरको भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १० कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएका कारण सर्किट ब्रेक लागेको छ । जसमा १० प्रतिशतको परिवर्तनसहित मिथिला लघुवित्त वित्तिय संस्था, स्वरोजगार लघुवित्त विकास बैंक र सूर्योदय लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्