०५ असार २०८३, शुक्रबार

पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य

पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य

 पछिल्लो २४ घन्टामा मुलुकभर ७७ जनामा कोरोना संक्रमण देखिएको छ । 

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आइतवार १ सय ६ संक्रमित उपचारपछि निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको छ ।

हाल मुलुकभर ९ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । 

आइतवार कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको भने हालसम्म मृतकको संख्या ३ हजार १६ रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्