०१ असार २०८३, सोमबार

प्रतिनिधिसभा बैठकमा ३ वार्षिक प्रतिवेदन पेश

चैत १०, २०७७
प्रतिनिधिसभा बैठकमा ३ वार्षिक प्रतिवेदन पेश

प्रतिनिधि सभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदनसमक्ष पेश गरे ।

प्रतिनिधि सभाको अर्काे बैठक चैत १८ गते अपराह्न १ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्