११ असार २०८३, बिहीबार

सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

चैत १०, २०७७
सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत  सप्तरीको पोर्ताह (गिदखोरा) मा आज  साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ  ।

    मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५  पिपरापूर्व बस्ने अन्दाजी २० वर्षीय देवकुमार चौधरी रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए  । भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकल राजमार्गको सडकमा आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्