भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा एक चुनावी सभामा देखाएको विनम्रताको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
मञ्चमा भारतीय जनता पार्टीका एक कार्यकर्ता मोदीको गोडा छुन आएका थिए । मोदी आफैं कार्यकर्तातिर गए अनि झुकेर प्रणाम गर्दै उनकै गोडा छोए ।
यसअघि मोदीले भाषण गर्दै बंगालले सम्पूर्ण भारतलाई वन्दे मातरमको भावनामा बाँधेको र भाजपा सत्तामा आएमा बंगालको धर्तीकै छोरालाई मुख्यमन्त्री बनाउने बताए ।
भाजपा एक ऐसा सुसंस्कृत संगठन है, जहां कार्यकर्ताओं में एक-दूसरे के प्रति समान संस्कार का भाव रहता है।
— BJP (@BJP4India) March 24, 2021
पश्चिम बंगाल में चुनावी रैली के दौरान मंच पर जब एक भाजपा कार्यकर्ता पैर छूने आया, तो पीएम श्री @narendramodi ने भी पैर छूकर कार्यकर्ता का अभिवादन किया।#BanglarUnnotiteBJPChai pic.twitter.com/QDGSKNqbBb