१६ असार २०८३, मंगलबार

'गुल्सन कुमार'को भूमिकामा आमिर खान

चैत १३, २०७७
'गुल्सन कुमार'को भूमिकामा आमिर खान

आमिर खान फिल्म 'मोगल'मा मुख्य भूमिकामा अनुबन्धित भएका छन्।  

जुन टी–सीरिजका संस्थापक गुलशन कुमारको जीवनमा आधारित छ।

अभिनेता आमिर पनि यो फिल्मको सहनिर्माणमा  हुनेछन् ।

केही वर्ष पहिले नै यो फिल्म घोषणा भएको थियो तर शूटिंग भने भएको थिएन। 

 आमिर खान हाल उनको आगामी फिल्म लालसिंह चड्ढामा केन्द्रित छन्।
 

salt training

कमेन्ट गर्नुहोस्