०४ असार २०८३, बिहीबार

डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा

डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा


अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।

डिशहोम फाईबरनेटले सेवा सुरु गरे संगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाईदा लिन सक्नेछन् ।

डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको इन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा डिशहोम गो एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै भीओडीमार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न  सक्नेछन् । 

डिशहोम गो वेबमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै एक्सभीओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् । 

नेपालमै टि.भि.को रिचार्ज गर्दा ईन्टरनेट लगायत म्ष्कजज्यmभ न्इ, म्ष्कजज्यmभ न्इ ध्भ्द्य र ह्ख्इम्   फ्रि मा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।

डिशहोम फाईबरनेटले हाल बजारमा ज्ञण्mदउक रद्दछmदउक र द्धण्mदउक  का प्याकेजहरु उपलब्ध गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्