०१ असार २०८३, सोमबार

बैतडीमा सञ्चार सेवा पुनः सञ्चालन

चैत १४, २०७७
बैतडीमा सञ्चार सेवा पुनः सञ्चालन

अप्टिकल फाइबरको तार काटिँदा ४ दिनदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ । 

बैतडीको खोड्पे र पाटनको बीचमा अप्टिकल फाइबर काटिँदा गत सोमवारदेखि सञ्चार सेवा अवरुद्ध भएको थियो ।

अप्टिकल फाइबर मर्मतको काम सकिएसँगै मोबाइल तथा साधारण फोन सेवा र इन्टरनेट पुनः सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्