१० असार २०८३, बुधबार

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा आज साँझ ८.२० मा निधन भएको उनका ज्वाई डा नारायण श्रेष्ठले जानकारी दिए ।

राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लाग्नुभएका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए ।

salt training

कमेन्ट गर्नुहोस्