२६ जेठ २०८३, मंगलबार

अब हिटीङ सिस्टमको पौडी पोखरी स्वस्तिश्री गुरुकुलमा

अब हिटीङ सिस्टमको पौडी पोखरी स्वस्तिश्री गुरुकुलमा

स्वस्तिश्री गुरुकुल विद्यालयले हिटीङ सिस्टमसहित इन्डोर पौडी पोखरी संचालनमा ल्याएको छ ।

स्वस्तिश्री गुरुकुलले बिहीवार पत्रकार सम्मेलन गर्दै हिटीङ सिस्टम (तातोपानीयुक्त) पौडी पोखरी निर्माण गरिएको जनाएको छ ।

पौडी पोखरीको शनिबार औपचारिक उद्घाटन हुने समेत गुरुकुलले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गर्ने गुरुकुलले जनाएको छ ।

नागार्जुन सानोभर्याङमा रहेको स्वस्तिश्री गुरुकुल गत वर्षबाट संचालनमा आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्