३१ असार २०८३, बुधबार

एनएमबिका ग्राहकहरुलाई एएसजी आँखा अस्पतालमा सहुलियत

एनएमबिका ग्राहकहरुलाई एएसजी आँखा अस्पतालमा सहुलियत

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सो छुट दिनका लागि बैंक र अस्पतालबीच भएको सहमति भएको हो । 

उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरू तथा कर्मचारीहरुले भुक्तानी गर्दा सर्जरीमा र आँखा सम्बन्धि कुनैपनि सामानको खरिदमा मा १० प्रतिशत छुट उपलब्ध गराउने छ ।

salt training

कमेन्ट गर्नुहोस्