०७ असार २०८३, आइतबार

खनालको स्वास्थ्य अवस्था बुझ्न खनाल निवास पुगिन् राष्ट्रपति

खनालको स्वास्थ्य अवस्था बुझ्न खनाल निवास पुगिन् राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेकी छिन् ।

राष्ट्रपति भण्डारी शनिवार  नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्य अवस्था बुझ्न उनको निवासमा पुगेकी हुन् । 

पूर्वप्रधानमन्त्री खनाल केही समय पहिले भारतमा उपचार गरेर स्वदेश फर्किएका थिए ।

यसअघि शनिवार नै  राष्ट्रपति भण्डारी इतिहासविद् डा. महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन् । 

 

salt training

कमेन्ट गर्नुहोस्